पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरा पक्राउ

 भदौ १३, २०८०

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल महरा पक्राउ परेका छन् ।
विद्युतीय सिगरेट (भेप) मा सुन ल्याएको प्रकरणमा मुछिएका राहुललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले बुधबार पक्राउ गरेको हो ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय