बालेनको चेतावनी : महानगरका गाडी रोकियो भने
सिंहदरबारमा आगो लगाइदिन्छु !

 भदौ १६, २०८०

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सरकारविरुद्ध उत्तेजक अभिव्यक्ति दिएका छन् । शनिबार सामाजिक सञ्जालमार्फत उनले सरकारविरुद्ध उत्तेजक अभिव्यक्ति दिएका हुन् ।

मेयर शाहले भोलिबाट महानगरपालिकाका कुनै पनि गाडी सरकारले रोकेमा सिंहदरबारमा आगो लगाइदिने धम्की दिएका छन् ।

उनले भनेका छन् : ‘आजको लागी केहि भएन ,भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने ,सिंहदरबारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार ।’ 

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय