सह महामन्त्री यादवमाथि खुकुरी प्रहार गर्ने कथित अभियन्ता श्यामबाबु सापकोटा पक्राउ

 भदौ २०, २०८०

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि सांघातिक आक्रमण भएको छ।

काठमाडौंको रिपोटर्स क्लबमा भएको कार्यक्रमबाट बाहिरिने क्रममा यादवमाथि धारिलो हतियारले आक्रमण गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।
उनीमाथि खुकुरी हानेको आरोपमा श्यामबहादुर सापकोटालाई प्रहरीले पक्राउ गरेको काठमाडौं प्रहरी प्रमुख भुपेन्द्र खत्रीले जानकारी दिए ।

यादवलाई उपचारका लागि ट्रमा सेन्टरमा लगिएको प्रहरी ले बताएकोछ ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय