नेपाल महिला संघको बाँके क्षेत्र न.३ काे आयोजनामा तिज कार्यक्रम हुदै

 भदौ २१, २०८०

बैजनाथ: नेपाल महिला संघ बाँके क्षेत्र नम्बर ३को आयोजना आउदो भाद्र २३ गते हरितालिका तिज कार्यक्रम आयोजना गर्ने भएको छ |
महिला संघ को आयोजना हरेक बर्ष हुने यो कार्यक्रम यो बर्ष पनि हुन लागेको बताईएको छ |
उक्त कार्यक्रम खजुरा गाउँपालिका स्थित कपास बिकास समिती को प्राङ्गणमा बिहान १०:३० बजे देखी सुरु हुने र कार्यक्रम मा नेपाली काग्रेस आबद्ध सम्पुर्ण दिदिबहिनीहरु लाई कार्यक्रम मा उपस्थिति का लागी नेपाल महिला संघ बाँके क्षेत्र नम्बर ३ शभापती निर्मला रोकाय ले आग्रह गर्नु भएको छ |

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय