नेपालगन्ज हिन्दु शमशान भूमिमा वडा अध्यक्ष भाजपेयी द्वारा मन्दिर शिलान्यास

 पुष ०८, २०८०

नेपालगन्ज : वडा अध्यक्ष रजिनश भाजपेयीले काल भैरब, बटुक भैरव मन्दिरको शिलान्यास गर्नुभएको छ ।
आइतबार बिहान वडा नं ८ का वडा अध्यक्ष रजनिश (बिवेक) भाजपेयीले काल भैरब, बटुक भैरव मन्दिरको शिलान्यास गर्नुभएको हाे ।
नेपालगन्ज उपमहानगरपालिका वडा नं ८ काे बुलबुलिया
स्थित हिन्दु शमशान भूमि को प्रांगणमा मंदिर निर्माणको
हुन लागेकाे हाे ।
स्थानिय सहयोगीदाताकाे आर्थिक सहयोगमा उक्त मन्दिर
निर्माण हुन लागेको हाे । मन्दिरको शिलान्यास गर्दै वडा अध्यक्ष भाजपेयीले शमशान भूमि भन्न बितिकै आम जनताहरुले फरक दृश्यले हेर्न गरेको बताए । शमशान भूमिलाई धार्मिक पयटकिय गन्तव्य बनाई
पर्यटकको आकर्षक गन्तव्यका रूपमा विकसित  गर्ने
वडा अध्यक्ष भाजपेयीले बताए ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय