समुदायमा काँग्रेस’ अभियान आज बाट सुरु

 माघ १६, २०८०

बैजनाथ बाँके माघ,१६ समुदायमा काँग्रेस’ अभियान मंगलबार(आज) बाट सुरु भएको छ । सहिद दिवसको अवसर पारेर नेपाली काँग्रेसले देशभर एकैसाथ अभियान सुरु गरेको हो । बाँकेमा पनि ८वटा स्थानिय तहका ८१ वटै वडामा औपचारिक रुपमा अभियान सुरु भएको छ । यस अन्तर्गत आज बाँके को क्षेत्र नम्बर ३ अन्तर्गत बैजनाथ गाउँपालिका वडा नम्बर -८ को टिटिहिरिया मा पनि एक कार्यक्रम का बीच जिल्ला प्रतिनिधि नेपाली काँग्रेस का नेता एवम् प्रदेश साँसद वादशाहा कुर्मी को उपस्थिति तथा वडा शभापती शुक्र बहादुर रावत को शभापतित्व मा अभियान को शुरूवात गरिएको छ भने वडा का विभिन्न टोलहरुमा यही माघ २६ गते सम्म सञ्चालन हुने अभियानमा नेताहरूले जनताका गुनासोहरु प्रत्यक्ष रूपमा कुरा मात्रै सुन्नेछन् ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय