मंगल प्रसाद माबिमा ४ कोठे भवन शिलान्यास

 माघ १, २०८०

नेपालगन्ज :नेपालगंजकै उत्कृष्ट सामुदायिक बिद्यालयको रुपमा रहेको मंगल प्रसाद माविमा ४ कोठे भवन शिलान्यास गरिएको छ ।
सोमबार एक कार्याक्रम बिच नेपालगंज उप–महानगरपालिका वडा नंं. ८ का वडा अध्यक्ष रजनिश भाजपेयीले भवनको शिलान्यास गरेका हुन ।
संघिय अनुदान अनुसार नमुना माध्यमिक विद्यालय परियोजना कार्यक्रमको तेस्रो चरणमा मंगल प्रसाद माबिमा वर्षमा ४ कोठे भवन शिलान्यास गरिएको हो ।
विद्यालयमा बिभिन्न जिल्ला तथा फरक क्षमता भएका २५ सय भन्दा बढी बालवालिकाले यस मंगल प्रसाद माबिमा अध्यन गदै आएको र अझ बिद्यालयको गुणस्तरमा वृदी गर्न यस ४ कोठे भवनले सहगोग प¥याउने बिद्यालयका सहायक प्रध्यापक सध्या गुप्ताले बताउनुभयो ।
त्यस्तै सो वडाका वडाध्यक्ष रजनिश भाजपेयीले नवनिर्मित पूर्वाधारले विद्यालयमा सिकाईका लागि उपयुक्त वातावरणको सिर्जना गर्ने विश्वास व्यक्त गरे । सामुदायिक विद्यालयहरुको शैक्षिक सुधारका लागि आफुहरु निरन्तर रुपमा लागि रहने समेत प्रतिबद्धता ब्यक्त गरे ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय