एसीसी वुमन्स प्रिमियर कप : जवाफि ब्याटिङ गरदै नेपाल ले ३ ओभर को खेलमा १ बिकेट गुमाएर ११ रन

 माघ २७, २०८०

एसीसी वुमन्स प्रिमियर कप-२०२४ को पहिलो खेलमा नेपाललाई हङकङले ९४ रनको लक्ष्य दिएको छ ।

मलेसियाको क्वालालाम्पुरस्थित सेलांगुर टर्फ क्लबमा नेपालसँग टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले ८ विकेट गुमाएर पूरै २० ओभर खेल्दै ९३ रन बनाएको हो ।

यो समाचार तयार गर्दा सम्म जवाफि ब्याटिङ गरदै नेपाल ले ३ ओभर को खेलमा १ बिकेट गुमाएर ११ रन बनाएर खेलीरहेको छ ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय