सन्दीप लामिछानेको बयान सकियो, पूर्वमहान्यायाधिवक्ता रमन श्रेष्ठले सन्दीपको पक्षबाट बहस गर्दै

 कार्तिक १६, २०७

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको बयान सकिएको छ। 
मंगलबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा उनको बयान सकिएको हो।
 
आजका लागि उक्त मुद्दालाई हेर्दाहेर्दैमा राखिएको हो।
मुद्दामापूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठ जोडिएका छन् । उनी सन्दीपको पक्षबाट बहस गर्ने वकिलहरुको टीममा आवद्ध भएका हुकाठमाडौं जिल्ला अदालतमा दायर भएको सन्दीपविरुद्धको मुद्दामा आजबाट थुनछेक बहस सुरु हुँदैछ । सन्दीपले श्रेष्ठसहित हाइप्रोफाइलका वकिलहरुको बलियो टीम बनाएका छन् । वरिष्ठ अधिवक्ताहरु लभ मैनाली, कृष्ण सापकोटा र सरीता भण्डारीले सन्दीपको पक्षबाट बहस गर्नेछन् । यसैगरी मुरारी सापकोटा र सरोज घिमिरे पनि टीममा छन् यसअघि सुरुदेखि सन्दीपलाई सरोज घिमिरेले कानूनी सहयोग गर्दै आएका थिए । सन्दीपलाई म्याद थप गर्न अदालत लगिँदा घिमिरे र अर्की अधिवक्ता सुधा रिजालले बहस गरेका थिए ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय