बैजनाथको टिटिहिरियामा प्रदेश सभा उम्मेदवार सुनारद्वारा बाम गठबन्धन को सचिवालय उद्घाटन

 कार्तिक २२, २०७

बैजनाथ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन अन्तर्गत लोकतान्त्रिक बाम गठबन्धन को बाँके क्षेत्र न .३अन्तर्गत बैजनाथ गाउँपालिका वडा नम्बर ८ को चुनावी प्रचारप्रसार सचिवालय को उद्घाटन गरिएको छ ।

वडा सभापति शुक्र बहादुर रावत को सभापतीत्त्व मा सम्पन्न कार्यक्रम को आज एक कार्यक्रम बीच गठबन्धनका तर्फ प्रदेश सभा (क )का स्वतन्त्र उम्मेदवार दल बहादुर सुनार एक कार्यक्रम का बिच सचिवालयको उद्घघाटन गर्नु भएको हो ।
सचिवालय को उद्घाघाटन गर्दै प्रदेश शभा का उम्मेदवार सुनार ले गठबन्धन को बिजय सुनिश्चित भएको र यस्का लागी सबै कार्यकता हरु एकताबद भएर चुनावी अभियान मा जुट्नु आहावान गर्नु भयो।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय