दोहोरी गायिका जेरी र शंकर क्षेत्रीको सम्वन्ध ‘डिभोर्स’

 कार्तिक २४, २०७

काठमाडौं । जेरी र शंकर क्षेत्रीको विवाह भएको अढाइ बर्ष मात्र पुग्दा सम्बन्ध डिभोर्स भएको छ ।
बिहिवार जिल्ला अदालत काठ्मान्डौमा जेरि र शङ्कर बिचको सम्झौतामा सम्बन्ध बिच्छेद भएको हो ।

नेपाली लोकसंगीत क्षेत्रको लोकप्रिय नाम हो बबिता बानिया अर्थात जेरी र शंकर क्षेत्री । यो जोडीले ५ बर्ष लामो प्रेम सम्बन्धलाई २०७६ माघ २१ गते विवाहमा परिणत गरेका थिए ।
लामो समयदेखि रिलेसनसिप हुदैं विवाहसम्म पुगेका उनीहरुको २ बर्षकी छोरी पनि छिन् ।
आदर्श जोडीको उपमा पाएको उनीहरुको सम्बन्ध अन्ततः सम्झौतामा सम्बन्ध बिच्छेद भएको हो । यो जोडी बिहिवार काठमाडौं जिल्ला अदालतमा डिभोर्स गर्नका लागी पुगेको थियो ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय