शिल्यनास मन्त्री भन्नेलाई ईस्तियाक राईले दिए चेतावनी

 कार्तिक २७, २०७

नेपालगन्ज: जनता समाजवादी पार्टीको तर्फबाट बाँके क्षेत्र नं २ का प्रतिनिधिसभा उम्मेदवार मोहमत ईस्तियाक राईले आफुलाई शिल्यनास मन्त्री भन्नेलाई चेतावनी दिएका छन् ।

आइतबार नेपालगन्जको त्रिभुवन चोकमा भएको एउटा खुल्ला ‘प्रश्नोत्तर’ कार्यक्रममा उनले शिल्यनास मन्त्री भन्नेलाई कुरा होइन काम गरेर देखाएको बताए ।

नेपालगन्ज जेसीजले आयोजना गरेको सडक बहस कार्यक्रम ‘ककस’मा बोल्दै उनले भने ‘आउनुहोस्, कसले विकास गरेको छ र कसले भ्रष्टाचार गरेको छ यही चोकमा बहस गरौं । तपाईं सजिलो लाग्ने जुनसुकै चोकमा बहस गरौं। काम गरेका प्रमाणहरू भएको बताए ।

राईले बाँके बासीका लागि गरेको विकास समृद्धि काम अझै अधुरो भएकोले ति काम पुरा गर्ने मतदाताले आफुलाई विजयी गराउनुपर्ने बताए ।
अहिले बिकासको कुरा भईरहँदा बिभिन्न नेताहरुले आरोप लगाउदै जनतामा भ्रम फैलाईरहेको र अफुले गरेको काम प्रमाण सम्मेत देखाउन सक्ने भन्दै मतदाताले सहि उम्मेदवारलाई मतदान गर्न अग्रह गरे ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय