रबि लामिछनेको आसा लागेर मतदान गर्न आएका हौ भन्दै क्रिया बसेका दाजु भाइ

 मङि्सर ०४, २०७

काठमाडौं : चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ४ निवासी चारजना किरियापुत्रीले मतदान गरेका छन् । उनहिरले आफ्नो आमा बितेको तीन दिनमै मतदान गरेका हुन् ।
किरियापुत्रीहरु मानबहादुर, चूर्णप्रसाद, पूर्णप्रसाद र कमलप्रसाद श्रेष्ठले आमाको मृत्युको शोकमा पनि कालीदेवी माध्यमिक विद्यालय मतदान स्थलमा गएर भोट हालेका छन् । हृदयघातबाट ८१ वर्षीया आमा खड्गमाया श्रेष्ठको २ मंसिरमा मृत्यु भएको थियो ।

समाजमा किरिया बसेको बेला दोस्रो व्यक्तिलाई छुन नहुने परम्परागत चलन छ । किरियापुत्रीले पनि अरुजस्तै लाइनमा बसेर मत जाहेर गरेका हुन् । ‘गाउँघरमा मृत्युसंस्कारमा मान्दै आएको पुरानो चलनलाई हामीजस्तै सचेत मानिसले विस्तारै परिवर्तन गर्नुपर्छ,’ भोट हालेर बाहिरिएपछि कान्छो छोरा कमलप्रसाद श्रेष्ठले भने । श्रेष्ठ परिवारले भोट हालेको क्षेत्र प्रतिनिधिसभा– १, प्रदेशसभा क्षेत्र नं। २ हो ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय