बाँके ३ मा नेकपा एमाले ६७६ मतकाे अग्रता

 मङि्सर ०५, २०७

नेपालगन्ज : बाँके ३ मा नेकपा एमालेले अग्रता कायमै राखेको छ ।
हाल जम्मा ७२८७ गणना गर्दा एमालेका किस्मत कक्षपतिले ३०९९ मत प्राप्त गरेका छ्न ।
उनलाई पछ्याइरहेका कांग्रेसका किशोरसिंह राठोरले २४२३मत पाएका छन् ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका देवेन्द्रनाथ शुक्लाले १०६९ मत पाएका छन् ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय