बाँके क्षेत्र नं २ मा राप्रपाका राणा ६०५७ मतान्तरले बिजयी

 मङि्सर ०७, २०७

नेपालगन्ज : बाँकेको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ बाट राप्रपाका डा.धवल शमशेर राणा निर्वाचित भएका छन् ।
राणा २९५७७ मतका साथ विजयी भएका हुन् ।उनका निकटतम् प्रतिद्वन्दी जसपाका मो. इस्तियाक राईले २३५२० मत पाएका छन् । राणा ६०५७ मतान्तरका साथ विजयी भएका हुन् ।

तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार सुदिप नरसिंह राणाले ४४०३ मत पाए । यहाँ नेकपा एमाले र राप्रपाबीच गठबन्धन रहेकाे थियो ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय