बाँके-३ मा कक्षपतिलाई  ५ हजार ९० मतान्तरले पछि पार्दै राठौंर

 मङि्सर ०७, २०७

नेपालगन्ज : बाँकेको प्रतिनिधि सभा क्षेत्र नम्बर ३ मा नेपाली काँग्रेसका किशोरसिंह राठौंर ५ हजार ९० मतको अन्तरले अग्रता लिइरहेका छन् । नेकपा एमालेका किस्मतकुमार कक्षपतिले राठौंरलाई पछ्याइरहेका छन् ।
काँग्रेसका उम्मेदवार राठौंरले २१ हजार २ सय २२ मत प्राप्त गरेका छन् । एमालेका कक्षपतिले १६ हजार १ सय ३२ मत ल्याएका छन् । राठौंर र कक्षपतिबीच ५ हजार ९० मतको अन्तर रहेको छ ।
यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका देवेन्द्रनाथ शुक्लाले ४ हजार ८ सय ७९ मत प्राप्त गरेका छन् । यस्तै जनता समाजवादी पार्टी(जसपा)का नोयन्द्र धितालले ३ हजार ७ सय मत ल्याएका छन् । 

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय