बाँके प्रदेश सभा-३ (ख) मा काँग्रेसका कुर्मी विजयी  

 मङि्सर ०८, २०७

नेपालगन्ज : बाँकेको प्रदेश सभा-३ (ख) मा नेपाली काँग्रेसका बादशाह कुर्मी विजयी भएका छन् । निर्वाचन आयोगले घोषणा गर्न भने बाँकी छ । अहिले मत गणनाको अन्तिम कार्य चलिरहेको छ ।

जसमा कुर्मी २४९६ मतान्तरले अगाडी छन् । कुर्मीले ११३६९ मत ल्याएर अग्र स्थानमा छन् भने उनका प्रतिस्पर्धी नेकपा एमालेका भिम वलीले ८८७३ मत प्राप्त गरेका छन् ।

यस्तै जनता समाजवादी पार्टी(जसपा)का विजयकुमार पाठकले ४१६२ मत ल्याएर तेस्रो स्थानमा छन् । 

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय