माओवादीलाई झड्का: ३६ सिटबाट १८ खुम्चियो, सुदूरपश्चिममा निल

 मङि्सर १०, २०७

काठमाडौं : नेकपा (माओवादी केन्द्र)ले प्रतिनिधिसभा सदस्य निर्वाचनमा झडका व्यहोरेको छ। बि.स. २०७४ सालमा प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षमा मात्र ३६ सिट जितेको माओवादी केन्द्र यसपटक भने १८ सिटमा खुम्चिएको छ ।

माओवादीले सत्ता गठबन्धनसँगको साझेदारीमा ४५ सिटमा उम्मेदवारी दिए पनि हालसम्म १६ सिटमा विजयी हासिल गरेको छ। भने २ अग्रता कायम गरेका छ।

माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशमा निल बनेको छ। अरु प्रदेशमा केही सिट हासिल गरेपनी सुदुरपस्चिममा भने एक सिट समेत लिन सकेन। सुदूरपश्चिमका १६ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्रमध्ये माओवादीले चार सिटमा उम्मेदवारी दिए पनि कुनै क्षेत्रमा जित्न सकेन।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय