एमालेका अध्यक्ष ओली र कांग्रेस नेता सिंहबीच भेटवार्ता

 मङि्सर १२, २०७

काठमाडौं : काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित कांग्रेस नेता प्रकाशमान सिंहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।

आइतबार बालकोटमा भएको भेटवार्तामा दुई नेताबीच आपसमा चुनाव जितेकोमा बधाई साटासाट भएको छ । सो क्रममा समसामायिक राजनीतिक तथा चुनावी नतिजाबारे पनि छलफल भएको सिंहक सचिवालयले जनाएको छ ।

प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मत परिणाम आइरहेको र सरकार गठनको चासो बढिरहँदा ओली ओली र सिंहबीचको भेटघाटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय