अर्घाखाँची: श्रीमतिले पटुकी घाँटीमा पासो लगाई श्रीमानकाे हत्या

 मङि्सर २६, २०७

अर्घाखाँची : अर्घाखाँचीमा श्रीमतिले आफ्नै श्रीमानको हत्या गरेकी छन् ।
जिल्लाको छत्रदेव गाउँपालिका वार्ड नं १ चिदिका तुमचौरकी लक्ष्मी नेपालीले आफ्नै ७७ बर्षिय श्रीमान बल बहादुर सार्कीको हत्या गरेकी हुन् ।

बलबहादुर र लक्ष्मी बिच मंसीर २४ गते साझ झगडा हुँदा बल बहादुर सार्कीले श्रीमतीलाई कुटपिट गरेका र सोही रिसले लक्ष्मी नेपालीले आफुले कम्मरमा बाँधको पटुका निकाली श्रीमानको घाँटीमा पासो लगाई दोस्रो तलाको दलिनमा झुण्डाई मारेको बयान दिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरीक्षक कृष्ण प्रसाद घिमिरे जानकारी दिनुभयो ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय