मेरो पहिलो प्राथमिकता अर्घाखाँची अस्पतालको स्तरउन्नति गर्ने हुनेछ : सांसद घिमिरे

 पुष २०, २०७

अर्घाखाँची : दोस्रो पटक निर्वाचित प्रदेश सांसद रामजीप्रसाद घिमिरेले अबको पहिलो प्राथमिकतामा अर्घाखाँची अस्पताल रहेको  बताएका छ्न्।

अहिले पनि कतिपय बिरामीलाई बाहिर रिफर गर्नुपर्ने अबस्था भएकाले अर्घाखाँची अस्पताललाई ५० वेडको बनाउन भुमिका खेल्ने बताए । प्रदेश सरकारबाट अस्पतालको ५० वेडको स्वीकृत भैसकेको छ ।

अब भौतिक संरचना निर्माण गरेर विशेषज्ञ डाक्टर सहितको सुविधा उपलब्ध गराउने उनले बताए । बुटवलमा हुने स्वास्थ्य सेवा जिल्लामै गराउने आफ्नो पहिलो ध्यान रहेको घिमिरेले बताए । ५० वेडको अस्पतालमा ९ जना विशेषज्ञ डाक्टर रहने व्यवस्था छ ।


.

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय