अर्घाखाँची: भालुको आक्रमणबाट १ जनाको मृत्यु

 पुष २०, २०७

अर्घाखाँची : अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वडा नं. २ सितापुरमा भालुको आक्रमणमा परी एकजनाको मृत्यु भएको छ ।

अन्दाजी ८१ वर्षका रामबहादुर भाट क्षेत्रीको मृत्यु भएको वडा अध्यक्ष रामबहादुर गोर्खा क्षेत्रीले नागरिकमत बताए । बुधबार  बिहानै भाडा बनाउँन झिरा आउँने क्रममा शितगंगा- २ ओखारी भन्ने ठाउँमा भालुले झम्टेको थियो । बस्ती नजिकै झम्टेको ठाउँमा स्थानियहरु तत्कालै पुग्दा भालु सड्कमै थियो ।

स्थानिय बासीन्दा पुगेपछि भालु भागेको वडा अध्यक्ष क्षेत्रीले बताए । घटनास्थलमा स्थानिय जनप्रतिनिधी, इलाका प्रहरी कार्यालय ठाडा सहित स्थानिय बासीन्दाहरु जुटेका छन् । स्थानिय बासिन्दामा भालुको त्रास रहेको छ ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय