अर्घाखाँचीको सन्धिखर्कमा माघ ११ गतेदेखि महोत्सव संचालन हुने

 पुष २४, २०७

अर्घाखाँची: अर्घाखाँचीको सन्धिखर्कमा पाँचौ अर्घाखाँची महोत्सव संचालन हुने भएको छ ।

कृषि,पर्यटन तथा औधोगीक प्रदर्शन भन्ने मुल नाराका साथ पाँचौ अर्घाखाँची महोत्सव एवं कृषि पर्यटन तथा औधोगिक प्रदर्शनी २०७९ यहि माघ ११ गतेदेखि २४ गतेसम्म हुने आयोजक समितिले पत्रकार सम्मेलन गरि जानकारी दिए ।

महोसत्व उद्योग वाणिज्य संघ र चेम्बर अफ कर्मशको संयुक्त आयोजनामा हुन लागेको उद्योग वाणिज्य संघका जिल्ला अध्यक्ष प्रदिप मिश्रले जानकारी दिए । मेला सन्धिखर्क १ को कुडुले फाँटमा लाग्ने भएको छ ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय