व्यूटिसियन भण्डारी वरिष्ठ सौन्दर्यविद सम्मान 

 माघ ०७, २०७

नेपालगन्ज : नेपालगञ्जकी व्यूटिसियन गीता भण्डारीले वरिष्ठ सौन्दर्यविद सम्मान प्राप्त गरेकी छिन् । अनुराधा फिल्म्स इन्टरनेशनल प्रालिको आयोजनामा शुक्रबार काठमाडौमा सम्पन्न “दोस्रो ओ टु हिमालय नेपाल ब्युटिसियन एण्ड फेसन अवार्ड–२०७९“ को अवसरमा भण्डारीलाई वरिष्ठ सौन्दर्यविद सम्मानबाट सम्मानित गरिएको हो । 

देशभरका सौन्दर्यकर्मीको सहभागिता रहेको कार्यक्रममा सांसद एवं पूर्व मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले भण्डारीलाई  सम्मान गरेकी हुन् । 

अढाई दशकदेखि सौन्दर्यकला व्यवसायमा सक्रिय रहेर देशका यूवापुस्तालाई आत्मनिर्भर एवं स्वरोजगारीमुखी बन्ने कार्यमा पु¥याउनु भएको योगदान स्वरुप सम्मान गरिएको हो । नेपालगञ्जस्थित  गुड आइडियल व्यूटी टे«निङ सेन्टर स्थापना गरी प्रशिक्षणमार्फत रोजगारी प्रदान गरेर सौन्दर्य व्यवसायलाई स्वदेशमै स्थापित गरी यूवाहरुलाई उद्यमशील बनाउने अभियानमा योगदान पु¥याएकोमा भण्डारीलाई सम्मान गरिएको बताइएको छ ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय