बैजनाथमा मेलमिलाकर्ताहरुको आधारभुत तालिम सुरु

 माघ ०७, २०७

बैजनाथ: बाँकेको बैजनाथ गाउँपालिकाको न्यायिक समितीको आयोजनामा नयाँ मेलमिलापकर्ताहरुका लागी
आधारभुत तालिम सुरु भएको छ ।

शुक्रबार देखि सुरु भएको तालिम ११ गते सम्म संचालन हुनेछ ।
सो तालिम को एक कार्यक्रम का बिच कृष्ण कमल पार्टी प्यालेस मा बैजनाथ गाउँपालिका का अध्यक्ष प्रकाश बहादुर शाही र उपाध्यक्ष निर्मला रोकाय ले सयुक्त रुपमा सुभारम्भ गर्नु भएको हो ।
तालिममा गाउँपालिका भित्रका आठ वटै वडा अध्यक्ष र कार्यपालिका सदस्य हरु को समेत उपस्थिति रहेको थियो उक्त तालिम मा पालिका भित्रका ८ वडा का ४० जना सहभागीहरु को सहभागीता भएका छ्न

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय