बैजनाथको हिउँदे गाउँसभाले नगर प्रहरी ऐन पारित गर्‍यो

 माघ १३, २०७

बैजनाथ: बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीको अध्यक्षतामा बैजनाथ गाउँपालिकाको सभाहलमा बिहिवार हिउँदे अधिबेशन गाउँ अधिबेशनमा महत्वपुर्ण ऐन पारित गरिएको छ।

उक्त गाउँसभा मा सभा उपाध्यक्ष निर्मला रोकाय सदस्य सचिव बैजनाथ गाउँपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत तप्तराज आचार्य बैजनाथ १ का वडा अध्यक्ष रुप बहादुर मल्ल २ का अध्यक्ष राजु रुचाल ३ का अध्यक्ष निखिल बैगार ४ का अध्यक्ष प्रेम बहादुर शाही ५ का वडा अध्यक्ष देब बहादुर रावत ६ का वडा अध्यक्ष भुपाल पुन मगर ७ का वडा अध्यक्ष दिनेश कुमार थारु ८ का वडा अध्यक्ष भग्गन थारु सामाजिक बिकास समिती संयोजक भुमिसरा राना बिधयक समिती संयोजक कृष्णा सुनार लगाएत कार्यपालिका सदस्य एवं वडा सदस्यहरु कर्मचारी संन्चारकर्मी लगाएतको उपस्थिती रहेको थियो।

बैजनाथ गाउँपालिकाले नगर प्रहरी ऐन २०७९, ब्यवसायिक ऐन २०७९ बैजनाथ गाउँपालिकाको हिउँदे अधिबेशनले बहुमतले पारित गरेको छ भने बिक्री तथा लिलाम सम्बन्धी ऐन बिहिबार गाउँकार्यपालिका बिधयक समिती संयोजक कृष्णा सुनारले सभा समक्ष पेश गरे लगतै आगामी माघ १५ गते बिहान १०:०० बजे बस्ने गरि गाउँसभा अध्यक्ष प्रकाश बहादुर शाहिले सभा स्थगित गर्नुभएको सभाका सदस्य धिरेन्द्र सिंह ठकुरीले जानकारी दिनुभयो।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय