कैलालीमा एक जना मृत फेला

 फागुन २७, २०७

कैलाली: कैलालीको गोदावरी नगरपालिका – ७ लालपुरमा एक जनाको शव फेला परेको छ । लक्ष्मी सामुदायिक वनमा अन्दाजी ६० वर्षीय पुरुषको शव फेला परेको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

शनिवर बिहान जंगलमा घाँस काट्न गएका बेला शव देखेपछी स्थानीयले प्रहरीलाई खबर गरेका थिए । शवको पहिचान हुन सकेको छैन । घटनाबारे थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय