अर्थ

कार्यक्रम सहभागी हुन पोखरा गएकी गायिका छन्त्याल जहाज दु’र्घटना परि मृत्यु

काठमाडौं : पोखरामा भएको यति एयरलाइन्सको जहाज दु’र्घटनामा पर्नेमा एकजना लोक गायिकासमेत रहेकी छिन् ।दु’र्घटनामा पर्नेमा लोकगायिका निरा छन्त्याल रहेकी छिन् ।उनी पोखरामा आयोजित कार्यक्रममा सहभागी हुन पोखरा गएकी थिइन्…  थप पढ्नुहोस

पोखरा छुट्टी मनाउन हिडेका डाक्टर दम्पती र बच्चा कहिले नफर्कने गरि अस्ताए

यति एयरलाइन्सको विमान दुर्घटनामा दुई डाक्टरको रहेको पुष्टि भएको छ। वीर अस्पतालसँगै रहेको ट्रमा सेन्टरका अर्थोपेडिक सर्जन डा. सुशील श्रेष्ठ र उहाँकी श्रीमती सोना दिवाकर रहेको जानकारी प्राप्त भएको छ । आइतबार…  थप पढ्नुहोस

विमान दुर्घटना (अपडेट) : ६५ जनाकाे खुल्याे पहिचान (नामावलीसहित)

यति एयरलाइन्सको पाेखरामा आइतबार भएको विमान दुर्घटनामा सवारहरूको पहिचान खुलेको छ। जहाजमा दुई पाइलट, दुई जना एयर होस्टेस र ६८ जना यात्रु सवारसहित ७२ जना सवार थिए। ७२ जना सवारहरूमध्ये ६५ जनाकाे…  थप पढ्नुहोस

६८ जना यात्रु बोकेको यति एअरलाइन्सको विमान पोखरामा दुर्घटना

काठमाडौं: पोखरामा यति एअरलाइन्सको विमान दुर्घटना भएको छ । जहाजमा  ६८ जना यात्रु थिए ।विमान बिहान १० बजेर ३३ मिनेटमा काठमाण्डौबाट पोखराका लागि उडेको थियो । जहाज पोखरा विमानस्थलमा अवतरणका क्रममा…  थप पढ्नुहोस

जमुनाहको सीमा क्षेत्रबाट धमाधम तस्करीको सामान पक्राउ गर्दै बरिष्ठ सइ विकको टिम

नेपालगन्जको जमुनाह प्रहरीले भारतबाट हुने अवैध तस्करीहरु बरामद हुन लागेका छ । जमुनाह प्रहरीको कमाण्ड सम्हाली रहेका बरिष्ठ सई पूर्ण विकको टोलीले शुक्रबार चिनि ३ बोरा, सेलो पेन १० काटुन,…  थप पढ्नुहोस

सन्दीप लामिछानेलाई  २० लाख धरौटीमा छाड्न उच्च अदालतको आदेश

काठमाडौं : उच्च अदालत पाटनले सन्दीप लामिछानेलाई धरौटीमा छाड्न आदेश दिएको छ।उनीमाथि नाबालिगलाई बलात्कार गरेको आरोप थियो।जिल्ला अदालत काठमाडौंले उनलाई थुनामै राखेर बलात्कार सम्बन्धी मुद्दामा कारबाही अघि बढाउने भन्दै गरेको आदेश…  थप पढ्नुहोस

अर्घाखाँचीमा जिपको ठक्करबाट ७० वर्षीय नेपालीको मृत्यु

अर्घाखाँची: अर्घाखाँचीमा डबल क्याप जिपको ठक्करबाट ७० वर्षीय ज्ञान बहादुर नेपाली मृत्यु भएको छ ।शितगंगा नगरपालिका वडा नम्बर ४ कोप्चेबासमा लु ३ च ३३२० नम्बरको डबल क्याप जिपले ठक्कर दिंदा…  थप पढ्नुहोस

कांग्रेस बैठक : प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय

काठमाडौं: नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ । कांग्रेसका शीर्ष नेतासहितको पदाधिकारी बैठकले प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको हो । आज बिहान सभापति शेरबहादुर…  थप पढ्नुहोस

श्रीमान्-श्रीमती नै सिरियल किलर : सुन र पैसा लुट्न ३ जिल्लाका ३ महिलाको हत्या

अर्घाखाँची : अर्घाखाँचीको शितगंगा नगरपालिका-१० बहखोरकी राधा थापाको शव नजिकैको खोल्सामा फेला पर्‍यो। सानो होटल चलाएर बसेकी उनी सधैँ बिहानै दूध लिन निस्किन्थिन्।पुस १७ गते नजिकैको डुम्रीपाटा गाउँमा दूध लिन…  थप पढ्नुहोस

अर्घाखाँचीको सन्धिखर्कमा माघ ११ गतेदेखि महोत्सव संचालन हुने

अर्घाखाँची: अर्घाखाँचीको सन्धिखर्कमा पाँचौ अर्घाखाँची महोत्सव संचालन हुने भएको छ । कृषि,पर्यटन तथा औधोगीक प्रदर्शन भन्ने मुल नाराका साथ पाँचौ अर्घाखाँची महोत्सव एवं कृषि पर्यटन तथा औधोगिक प्रदर्शनी २०७९ यहि…  थप पढ्नुहोस

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय