अर्थ

नेपालगन्जमा बम विष्फोट हुँदा २ जना गम्भीर घाइते

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका वडा नं. १० भृकुटीनगर स्थित एउटा घरमा विष्फोट हुदा २ जना गम्भीर घाइते भएका छन् । विष्फोट बमको भएको आशंका स्थानीयले गरेका छन् ।घटनास्थलमा थप बम…  थप पढ्नुहोस

डिउटीकै क्रममा नेपालगन्ज विमानस्थलमा सुरक्षा प्रमुख भण्डारीको मृत्यु

नेपालगन्ज : नेपालगन्ज विमानस्थल कार्यालयका सुरक्षा प्रमुख प्रेमसिंह भण्डारीको निधन भएको छ । हृदयघातका कारण मंगलबार बेलुका नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा निधन भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको…  थप पढ्नुहोस

रवि लामिछानेको उम्मेदवारी खारेजी माग गर्दै निर्वाचन आयोगमा उजुरी दर्ता

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन निर्वाचन–२ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रवि लामिछानेको उम्मेदवारी खारेजीको माग गर्दै उजुरी परेको छ । उम्मेदवार लामिछानेले विदेशी मुलुकको नागरिकता प्राप्त…  थप पढ्नुहोस

बाँकेमा श्रीमान ढोकामा, श्रीमती यौन धन्दा

नेपालगन्ज: पछिल्लो समय छाेटाे समयमा धेरै प्रगति खोज्नेहरुले पैसाका लागि जे पनि गर्न थालेका छन् । नेपालगञ्जमा घटेको घटनाले पैसाका लागि मान्छे जुनसुकै हदसम्म गिर्न सक्छ भन्ने देखाएको छ ।नेपालगञ्जको…  थप पढ्नुहोस

शाईन रेशुङ्गा डेभलपमेन्ट बैंक बांसगढी शाखाले १४ औं वार्षिक उत्सवमा गर्‍यो बृक्षाराेपण कार्यक्रम

बांसगढी: शाईन रेशुङ्गा डेभलपमेन्ट बैंक बांसगढी शाखाले बैंककाे १४ आै वार्षिक उत्सवकाे सन्दर्भ मा आज एक कार्यक्रमका बिच बांसगढी बहुमुखी क्याम्पसमा वृक्षाराेपण कार्यक्रम सम्पन्न गरेकाे छ ।बैंकले आफ्नाे १४ आैं…  थप पढ्नुहोस

दोहोरी गायिका जेरी र शंकर क्षेत्रीको सम्वन्ध ‘डिभोर्स’

काठमाडौं । जेरी र शंकर क्षेत्रीको विवाह भएको अढाइ बर्ष मात्र पुग्दा सम्बन्ध डिभोर्स भएको छ ।बिहिवार जिल्ला अदालत काठ्मान्डौमा जेरि र शङ्कर बिचको सम्झौतामा सम्बन्ध बिच्छेद भएको हो ।…  थप पढ्नुहोस

बैजनाथका भुमिहिन, सुकुम्वासीको तथ्यांक प्रमाणित गर्ने प्रक्रिया सुरु

बैजनाथ । बैजनाथ गाउँपालिका भित्र रहेका भुमिहिन दलित र भुमिहिन सुकुम्वासीको तथ्यांक प्रमाणित गर्ने प्रक्रिया अगाडी बढेको छ । मालपाते कार्यालय बाँकेमा तथ्यांक प्रमाणित गर्ने प्रक्रिया अगाडी बढाएर काम सुरु…  थप पढ्नुहोस

डोटीमा भूकम्पले घर भत्किदा ६ जनाको मृत्यु, दर्जनभन्दा बढी घाइते 

कैलाली । पश्चिम नेपालमा पुन: ठूलो भूकम्प गएको छ । पराकम्प पनि गइरहेको छ ।बिहान २ बजेर १२ मिनेटमा गएको भूकम्पले घर भत्किँदा डोटीमा ६ जनाको मृत्यु भएको छ ।…  थप पढ्नुहोस

गायक प्रकाश दूतराजले अष्ट्रेलियामा आत्महत्याको प्रयास गर्नुको कारण यस्तो रहेछ  

काठमाडौं । आत्महत्या प्रयास गरेको भनिएका गायक प्रकाश दुतराजले आफु अँध्यारोमा हराउन मात्र खोजेको प्रस्टीकरण दिएका छन् । कार्यक्रमका लागि अष्ट्रेलियामा रहेका दुतराजले आइतबार राति आत्महत्याको प्रयास गरेको खबर सार्वजनिक…  थप पढ्नुहोस

रुपन्देहीमा घरभित्र दम्पती मृत अबस्थामा फेला

रुपन्देही । रुपन्देहीको देवदह नगरपालिका- ५ पाल्पाली टोलमा एक दम्पती मृत अबस्थामा फेला परेका छन्। घरभित्रबाट चुकुल लागेको अवस्थामा ३६ वर्षीय बोलिन्द्र जोल्मी मगर र उनकी श्रीमती ३२ वर्षीया हेमकला मृत…  थप पढ्नुहोस

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय