अर्थ

सुर्खेत: एक युवाको घाँटी रेटिएको अवस्थामा शव फेला

सुर्खेत: सुर्खेतमा एक युवा घाँटी रेटिएको अवस्थामा फेला परेका छन् । वीरेन्द्रनगर नगरपालिका १० बुदबुदीमा मंगलबार पहिचान खुल्न नसकेका युवाको शव घाँटी रेटिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।जिल्ला…  थप पढ्नुहोस

सार्वजनिक स्थलमा रिर्पोटिङमा खटिएका मिडियाकर्मी माथि उपमेयरद्वारा दुर्ववहार

नेपालगन्ज: सार्वजनिक स्थलमा रिर्पोटिङमा खटिएका मिडियाकर्मी माथि नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयरले दुर्ववहार गरेका छन । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ८ मा सडक विस्तार क्रममा उत्पन्न विवादका विषयमा स्थलगत रिर्पोटिङमा मिडियाकर्मीले सार्वजनिक…  थप पढ्नुहोस

बर्दियाको बाँसगढीमा मोटरसाईकल दुर्घटनामा परि कोहलपुरका युवाको मृत्यु

बर्दिया : बर्दियाको बाँसगढीमा आइतबार राति मोटरसाईकल दुर्घटना हुँदा कोहलपुरका एक युवाको ज्यान गएको छ । राति ११ः५५ बजेको समयमा भे६प ९०१५ मोटरसाईकल दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको…  थप पढ्नुहोस

नेपालगंज ८ मा बिकास निर्माणका कार्यले तिब्रगति लिदै

नेपालगंज: नेपालगंज उप-महागरपालिका वडा नम्बर ८ मा नाली तथा सडक पिसिसि कार्य सुरु भइरहेको छ । स्थानीय तहको चुनाव पश्चात् उक्त वडाको हरेक क्षेत्रमा जनताको अपेक्षा अनुसारका कार्यहरू सशक्त रूपमा…  थप पढ्नुहोस

उपराष्ट्रपतिका उम्मेदवार यादव विरुद्ध उजुरी

नेपालगंज: जनता समाजवादी पार्टी (जसपा) बाट उपराष्ट्रपतिका उम्मेदवार रामसहाय यादव विरुद्ध दुई वटा उजुरी परेका छन् । यादव विरुद्ध नेकपा एमाले र सत्ता गठबन्धनमा आबद्ध जनमत पार्टीको तर्फबाट छुट्टाछुट्टै उजुरी परेका…  थप पढ्नुहोस

कैलालीमा एक जना मृत फेला

कैलाली: कैलालीको गोदावरी नगरपालिका – ७ लालपुरमा एक जनाको शव फेला परेको छ । लक्ष्मी सामुदायिक वनमा अन्दाजी ६० वर्षीय पुरुषको शव फेला परेको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ…  थप पढ्नुहोस

नेपालगन्जकाे शिव मन्दिरमा घटेकाे घटनाको दोषीलाई कार्वाहीको माग गर्दै जनमत पार्टीद्वारा ज्ञापनपत्र

नेपालगन्ज : होलीको दौरान घटेको अप्रिय घटनाको निन्दा व्यक्त गर्दै प्रशासन समक्ष छानविन गरी कार्वाहीको माग गर्दै जनमत पार्टी नेपालगन्ज नगर कार्य समितिले बिहीबार जिल्ला प्रशासन कार्यलय बाँकेका प्रजियलाई ज्ञापनपत्र…  थप पढ्नुहोस

राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित

काठमाडौं : देशले तेस्रो राष्ट्रपतिको रुपमा रामचन्द्र पौडेललाई पाएको छ। राष्ट्रपति पदका लागि बिहीबार भएको निर्वाचनमा एमाले उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै कांग्रेसका पौडेल निर्वाचित भएका हुन्। ३३ हजार ८०२…  थप पढ्नुहोस

नेपालगञ्ज उपमहानगरपालिका उपप्रमुख राई बिरुद्ध पक्राउ पुर्जी जारी

नेपालगन्ज : बाँकेको नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दिन राई विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सार्वजनिक न्याय विरुद्धको कसुरमा उनी विरुद्ध गत माघ १८ मा पक्राउ पुर्जी जारी भएको हो…  थप पढ्नुहोस

भैरहवा उडेको श्री एयरलाइन्सको जहाजमा आगो लागेपछि पुन: काठमाडौं अवतरण

काठमाडौं : काठमाडौंबाट भैरहवा उडेको श्री एयरलाइन्सको जहाजको इन्जिनमा आगो लागेको देखिएपछि काठमाडौं नै फर्काएर सुरक्षित अवतरण गराइएको छ । उडान नं. ८२१ को जहाजको इन्जिनमा आगो देखिएपछि धादिङको थाक्रेबाट…  थप पढ्नुहोस

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय