पाँचौ अर्घाखाँची महोत्सवको चौतर्फी आलोचना
अर्घाखाँची : अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा आज देखि सुरु हुन लागेको पाँचौअर्घाखाँची महोत्सवको चौतर्फी आलोचनना भएको छ ।
मंगलवार महोत्सवको सामाजिक संजालमा मदिराको बिज्ञापनकाे विषयलाई लिएर आलोचना भैरहेको थियोे । मुल गेट देखि स्टेजका हरेक वालहरुमा टुवक बियर बिज्ञापन किन भन्दै आलोचना स्थानीयले आलोचना गरेका हुन ।
मुल ब्यानरमा सह आयोजककै नामनै हटाएर सह प्रायोजकलाई प्राथमिकतामा मदिराको बिज्ञापन बढि प्राथमिकता दिएकाे भन्दै आलोचना भएको थियो । आलोचना पछि आयोजकले मुल गेट र स्टजकाे ब्यानर परिवर्तन गरिएको छ ।
तपाईंको प्रतिक्रिया